गोरक्षभूमि
Romanized: gorakshabhumi, gorakshabhoomi, goraksabhoomi, goraksabhuumi
गोरखपन्थीहरूको कुनै पनि अखडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोरखपन्थीहरूको कुनै पनि अखडा।
२.
गोरखा राज्य।