योगमय
Romanized: yogamay, yogamaya
एकाग्रताले युक्त; साधनामा लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [योग+मय]
1
एकाग्रताले युक्त; साधनामा लीन।