इरादा
Romanized: iraadaa, iraada, iradaa, iraad
मनसुबा; कामना; इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
मनसुबा; कामना; इच्छा।
२.
निर्णय; अठोट; सङ्कल्प।
३.
भावना; सोचाइ; विचार।