इरा
Romanized: iraa, ir, ira
इला; इडा; भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
इला; इडा; भूमि।
२.
पुरुरवाका पितामाता।
३.
वाणी; सरस्वती।
४.
विशेष प्रकारको मद्य।