साधर्म्य
Romanized: saadharmya, saadharmy, sadharmy, shaadharmya
भिन्नभिन्न वस्तुमा एउटै धर्म रहनाको भाव, गुण वा अवस्था, धर्म आदिका दृष्टिले हुने एकरूपता; एकधर्मिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भिन्नभिन्न वस्तुमा एउटै धर्म रहनाको भाव, गुण वा अवस्था, धर्म आदिका दृष्टिले हुने एकरूपता; एकधर्मिता।