साध्य
Romanized: saadhya, saadhy, sadhy, shaadhya
सिद्ध गर्न सकिने; पूरा गर्न सकिने; फत्ते गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिद्ध गर्न सकिने; पूरा गर्न सकिने; फत्ते गर्न सकिने।
२.
घट्न सक्ने; हुन सक्ने; सम्भव।
३.
निको पार्न सकिने; निवारण गर्न सकिने।
४.
(नाम)
देवयोनिविशेष।
५.
समाधानका निम्ति प्रस्तुत समस्या; सिद्ध हुन सक्ने तर्कयुक्त कुरो ।