सान्ध्य

Romanized: saandhya, saandhy, sandhy, shaandhya

सन्ध्यासम्बन्धी; बेलुकीपखको; साँझको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सन्ध्यासम्बन्धी; बेलुकीपखको; साँझको।
२.
सन्ध्याका समयमा हुने।

सम्बन्धित शब्दहरू