साध्यवसानिका

Romanized: saadhyavasaanikaa, saadhyavasaanika, saadhyavasanikaa, sadhyavasaanikaa

साहित्यमा पहिले भनिएका विषयको अन्य विषयसँग अभेद सम्बन्ध देखाएमा हुने लक्षणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साहित्यमा पहिले भनिएका विषयको अन्य विषयसँग अभेद सम्बन्ध देखाएमा हुने लक्षणा।

सम्बन्धित शब्दहरू