औष्म्य
Romanized: aushmya, aushmy, ausmy, ausmya
उष्णता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उष्णता।
२.
ऊष्मसम्बन्धी; ग्रीष्म ऋतुसम्बन्धी; गर्मीसम्बन्धी।