औषध
Romanized: aushadha, aushadh, ausadh, ausadha
औषधीका काममा आउने विभिन्न वनस्पति; जडीबुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
औषधीका काममा आउने विभिन्न वनस्पति; जडीबुटी।
२.
रोग निको पार्नाका निमित्त विभिन्न जडीबुटी मिलाई प्रयोग गरिने औषधी; ओखती।