औषधी

Romanized: aushadhi, aushadhee, ausadhee, ausadhii

उपाय; प्रयत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उपाय; प्रयत्न।
२.
रोग निको पार्ने वा शरीर तन्दुरुस्त पार्ने वस्तु; ओखती।

सम्बन्धित शब्दहरू