औष्य

Romanized: aushya, aushy, ausy, ausya

ग्रीष्म ऋतुसम्बन्धी; गर्मीसम्बन्धी; ऊष्मसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ग्रीष्म ऋतुसम्बन्धी; गर्मीसम्बन्धी; ऊष्मसम्बन्धी।
२.
(नाम) उष्णता।

सम्बन्धित शब्दहरू