वैधर्मिक
Romanized: vaidharmik, waidharmika, waidharmik, baidharmika
आफ्नोभन्दा भिन्न धर्मको; पराई धर्मको; विधर्मको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आफ्नोभन्दा भिन्न धर्मको; पराई धर्मको; विधर्मको।
२.
धार्मिक दृष्टिले नमिल्दो; धर्मसङ्गत नभएको।
३.
नास्तिक।