धार्मिक
Romanized: dhaarmika, dhaarmik, dharmik, dharmika
धर्मसँग सम्बन्धित; धर्मविषयक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धर्मसँग सम्बन्धित; धर्मविषयक ।
२.
धर्म गर्ने; धर्मप्रति आस्था राख्ने; धर्मात्मा; धर्मशील।