धार्नी

Romanized: dhaarni, dhaarnee, dharnee, dharnii

बाह्र पाउको तौल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धारणी]

१.
बाह्र पाउको तौल।
२.
(विशेषण) त्यति तौलको ।

सम्बन्धित शब्दहरू