उधार्नु
Romanized: udhaarnu, udharnu
सिउनी वा बन्धन खुस्काउनु; सिएको वा बाँधेको वस्तु फुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि.[प्रा. उद्धर+नु]
१.
सिउनी वा बन्धन खुस्काउनु; सिएको वा बाँधेको वस्तु फुकाउनु।
२.
घरका छानाको खर, पराल आदि झिक्नु; उचेर्नु।