ओधार्नु
Romanized: odhaarnu, odharnu
भत्काउनु; निर्मित वस्तुलाई बिगार्नु र भत्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ओधार्+नु]
1
भत्काउनु; निर्मित वस्तुलाई बिगार्नु र भत्काउनु।