धर्मिणी

Romanized: dharminee, dharminii, dharmini

धर्मपत्नी; गृहलक्ष्मी; स्वास्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धर्मपत्नी; गृहलक्ष्मी; स्वास्नी।
२.
(विशेषण) धर्म गर्ने (आइमाई)।

सम्बन्धित शब्दहरू