किङ्किणी
Romanized: kingkini, kingkinee, kinkinee, kinkinii
घुँगरुदार आभूषण; चाँप; सँगला; क्षुद्रघण्टिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घुँगरुदार आभूषण; चाँप; सँगला; क्षुद्रघण्टिका।
२.
कम्मरपेटी।