किङ्कर्तव्यता

Romanized: kingkartavyataa, kingkartavyata, kingkartawyataa, kingkartavyat

के गर्ने कसो भन्ने निधो गर्न नसकेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
के गर्ने कसो भन्ने निधो गर्न नसकेको अवस्था।

सम्बन्धित शब्दहरू