भवितव्यता
Romanized: bhavitavyataa, bhavitawyataa, bhawitavyataa, bhavitavyat
भविष्यमा हुने कुनै काम वा कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भविष्यमा हुने कुनै काम वा कुरो ।
२.
आकस्मिक घटना।
३.
भाग्य; सन्जोग।