भवितव्य
Romanized: bhavitavy, bhavitawya, bhawitavya, bhavitawy
पहिले कल्पना वा अनुमान नै नगरिएको आकस्मिक घटना; दुर्घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहिले कल्पना वा अनुमान नै नगरिएको आकस्मिक घटना; दुर्घटना।
२.
कर्तव्य गरेको नभई अनजानमा भएको दुर्घटना।
३.
(विशेषण)
भविष्यमा हुने; पछि हुने; भावी।