भजितव्य
Romanized: bhajitavy, bhajitawya, bhajitawy, bhajitabya
भज्नुपर्ने; भजनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भज्नुपर्ने; भजनीय।
२.
सेवनीय।