बोधितव्य

Romanized: bodhitavy, bodhitawya, bodhitawy, bodhitabya

बोध गराउन उचित वा योग्य; बुझाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बोध गराउन उचित वा योग्य; बुझाउन लायक।
२.
बिउँझाउन योग्य वा मनासिब।

सम्बन्धित शब्दहरू