बोधित

Romanized: bodhit, bodhita

बोध गराइएको, बुझाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बोध गराइएको, बुझाइएको।
२.
बोध भएको; प्रबुद्ध।

सम्बन्धित शब्दहरू