वेदितव्य
Romanized: veditavy, veditawya, weditavya, veditawy
जान्नुपर्ने; ज्ञान गर्न लायक; ज्ञातव्य; ज्ञापनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जान्नुपर्ने; ज्ञान गर्न लायक; ज्ञातव्य; ज्ञापनीय।