अध्येतव्य

Romanized: adhyetavy, adhyetawya, adhyetawy, adhyetabya

अध्ययन गर्नु पर्ने; अध्ययनीय; पाठ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अधि+इ+तव्य]

1
अध्ययन गर्नु पर्ने; अध्ययनीय; पाठ्य।

सम्बन्धित शब्दहरू