अध्येता
Romanized: adhyetaa, adhyet, adhyeta
कुनै विषयको ज्ञानार्जनका निम्ति अध्ययन, अनुशीलन, चिन्तनमनन गर्ने व्यक्ति; पढ्ने व्यक्ति; विद्यार्थी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषयको ज्ञानार्जनका निम्ति अध्ययन, अनुशीलन, चिन्तनमनन गर्ने व्यक्ति; पढ्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी।