ज्ञातव्य
Romanized: jnyaatavya, jnyaatavy, jnyatavya, jnyaatawya
जान्नुपर्ने; थाहा पाउनुपर्ने; जान्न योग्य; थाहा पाउन लायक; ज्ञेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
जान्नुपर्ने; थाहा पाउनुपर्ने; जान्न योग्य; थाहा पाउन लायक; ज्ञेय।