सेवितव्य
Romanized: sevitavy, sevitawya, sewitavya, sevitawy
सेवा र सम्मान गर्न योग्य; सेवा गर्नुपर्ने; सेव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सेवा र सम्मान गर्न योग्य; सेवा गर्नुपर्ने; सेव्य।