लक्षितव्य
Romanized: lakshitavya, lakshitavy, lakshitawya, lakshitawy
तोक्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तोक्नुपर्ने।
२.
लक्षणाबाट बोध हुनुपर्ने।
३.
लक्षित गर्नुपर्ने; ताक्न सकिने।