लक्षित
Romanized: lakshita, lakshit, laksit, laksita
देखिएको; तोकिएको; चिन्हित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देखिएको; तोकिएको; चिन्हित।
२.
बताइएको; कथित; टड्कालो।
३.
शब्दको लक्षणाशक्तिद्वारा बोध हुने।