विलक्षित
Romanized: vilakshita, vilakshit, wilakshita, wilakshit
राम्रैसँग चिनिने; चिह्नित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रैसँग चिनिने; चिह्नित।
२.
लक्षणा गर्न सकिने।