विलक्षण

Romanized: vilakshana, vilakshan, wilakshana, wilakshan

अनौठो; अद्भुत; अचम्मको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनौठो; अद्भुत; अचम्मको।
२.
सामान्यभन्दा भिन्न खालको; असाधारण; अलौकिक ।
३.
कुनै किसिमको लक्षण नभएको।

सम्बन्धित शब्दहरू