विचक्षण
Romanized: vichakshana, vichakshan, wichakshana, vichaksana
कुनै विषयको विशेषज्ञ;निपुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषयको विशेषज्ञ;निपुण।
२.
बुद्धिमान्; चतुरो; चलाक।
३.
ज्ञानगुन भएको; विद्वान्; पण्डित।
४.
चम्किलो; चहकदार।