चक्षण

Romanized: chakshana, chakshan, chaksana, chaksan

जाँडरक्सीका साथ नभई नहुने खानेकुरा; चखनी; सितन; भुटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जाँडरक्सीका साथ नभई नहुने खानेकुरा; चखनी; सितन; भुटन।

सम्बन्धित शब्दहरू