लक्षणलक्षित
Romanized: lakshanalakshita, lakshanalakshit, laksanalakshita, lakshanalaksita
लक्षणले स्पष्टसँग देखाएको; पूरापूर लक्षण मिलेको; लक्षणले मिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लक्षणले स्पष्टसँग देखाएको; पूरापूर लक्षण मिलेको; लक्षणले मिल्दो।