संलक्षित

Romanized: samlakshita, sanlakshita, samlakshit, sanlakshit

राम्ररी देखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+लक्ष+इत]

१.
राम्ररी देखिएको।
२.
राम्ररी लक्षित भएको।

सम्बन्धित शब्दहरू