परिलक्षित

Romanized: parilakshita, parilakshit, parilaksit, parilaksita

वरिपरिका वस्तुस्थितिबाट लख काटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वरिपरिका वस्तुस्थितिबाट लख काटिएको।
२.
चाहेको; खोजेको।
३.
देखाइएको; निर्दिष्ट।
४.
लक्ष्य गरेको; ताकेको।

सम्बन्धित शब्दहरू