निश्चितव्य
Romanized: nishchitavya, nishchitavy, nishchitawya, nischitavya
निर्क्यौल गर्न योग्य; निर्धारणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निर्क्यौल गर्न योग्य; निर्धारणीय।