निश्चित
Romanized: nishchita, nishchit, nischita, nischit
निश्चय गरिएको; निधो भएको; टुङ्गो लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निश्चय गरिएको; निधो भएको; टुङ्गो लागेको।
२.
पक्का।
३.
(क्रियाविशेषण)
कुनै बाधाविना; पक्कापक्की।