सुनिश्चित
Romanized: sunishchita, sunishchit, sunischita, sunischit
राम्ररी निधो गरिएको; पक्का अठोट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी निधो गरिएको; पक्का अठोट भएको।