किङरिङ्ङ
Romanized: kingaringnga, kingaringng, kinaringnga, kingaringna
सुकेर धाँजा फाट्दा वा दुब्लाएर हाडहरूको आकार मात्र देखिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुकेर धाँजा फाट्दा वा दुब्लाएर हाडहरूको आकार मात्र देखिँदाको किसिमले।
२.
ज्यादै दुब्लो; किक्रिक्क परेको।