किङ्गरी

Romanized: kinggari, kinggaree, kingaree, kingarii

भिक्षावृत्ति भएको, तराईमा बस्ने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भिक्षावृत्ति भएको, तराईमा बस्ने एक जाति।
२.
त्यस जातिले बजाउने एक थरी बाजा।

सम्बन्धित शब्दहरू