कसिङ्गर
Romanized: kasinggara, kasinggar, kashinggara, kasingar
धुलोमुलो; घसरपसर; पातपतिङ्गर; घुरान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कस+इङ्गर]
१.
धुलोमुलो; घसरपसर; पातपतिङ्गर; घुरान।
२.
बढारिएको फोहर वस्तु; रद्दी पदार्थ।
३.
मन नपरेको मानिस; अप्रिय व्यक्ति; कसिङर।