धसिङ्गरे

Romanized: dhasinggare, dhashinggare, dhashingare, dhasingare

धसिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धसिङ्गर।
२.
ससाना खस्रा पात हुने, चुत्राका जस्ता काला गेडा फल्ने एक जातको बोट; त्यसैको फल वा गेडा।

सम्बन्धित शब्दहरू