धसिँगर
Romanized: dhasimgar, dhasingara, dhasingar, dhashimgara
ध्वाँसोजस्तो कालो र नसुहाउँदो; मोटोघाटो; धुस्रोफुस्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ध्वाँसो+इँगर]
1
ध्वाँसोजस्तो कालो र नसुहाउँदो; मोटोघाटो; धुस्रोफुस्रो।