जातीआती

Romanized: jaatiaati, jaatiati, jatiaati, jaateeaati

जाँदा र आउँदाको (खर्च, भाडा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जाँदा र आउँदाको (खर्च, भाडा इ.)।
२.
जाने र फर्केर आउने; जाँदो र फर्केर आउँदो; अप-डाउन (रेल गाडी, जहाज इ.)।

सम्बन्धित शब्दहरू