द्विजातीय

Romanized: dvijaatiya, dvijaatiy, dwijaatiya, dvijatiy

अन्डाबाट जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्डाबाट जन्मेको।
२.
ब्राह्मणको वा ब्राह्मण जातिको; अण्डज खलकको।

सम्बन्धित शब्दहरू