श्रमजीवी
Romanized: shramajivi, shramajiwi, sramajiwi, shramajeevi
शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीद्वारा जीवन निर्वाह गर्ने; श्रमद्वारा जीविका चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीद्वारा जीवन निर्वाह गर्ने; श्रमद्वारा जीविका चलाउने।
२.
(नाम)
श्रम गर्ने व्यक्ति; श्रमिक ।
३.
मजदुर, ज्यामी।